नयाँ सूचना
निर्वाचन प्रयोजनका लागि कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको विवरण पठाउने सम्बन्धी सूचना
Body:
बागमती नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय, स्वास्थ्य चौकी/इकाई र वडा कार्यालयहरूलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि कर्मचारीहरूको विवरण उपलब्ध गराउनु हुन यो सूचना जारी गरिएको छ।
कृपया तल दिइएको गुगल सिटको लिङ्कमा गई विवरण प्रविष्ट गर्नुहोला र सोको प्रमाणित हार्ड कपी नगरपालिकाको कार्यालयमा बुझाउनुहोला।
Link: https://docs.google.com/spreadsheets/d/10TpTXDxE7e0n8LqyaME2iV4TfE9FeHa_...
आर्थिक वर्ष:
तस्बीर:
