FAQs Complain Problems

नयाँ सूचना

Bagmati Fishery Pond

Read More

हरिहरक्षेत्र

Read More

Boating in Bagmati Fishry Pond

Read More

Construction of Municipal Park with Resort (Working -Under Construction)

Read More

कर्मैया स्वास्थ्य चौकी

Read More

संक्षिप्त परिचय

बागमती नगरपालिकामा तपाइलाई स्वागत छ ।

बागमती नगरपालिकाको एक संक्षिप्त परिचय ।

नेपालको मध्यमाञ्चल क्षेत्रमा स्थित बागमती नगरपालिकाको स्थापना २०७३ सालमा जनकपुर अञ्चलको सर्लाही जिल्लामा भएको हो । बागमती नगरपालिकामा कूल १२ वडा रहेका छन् । १०१ बर्ग कि.मि. को क्षेत्रफलमा फैलिएको बागमती नगरपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जसो समतल रहेको छ भने यसको पूर्वमा हरिवन नगरपालिका / हरिपुर नगरपालिका छ भने पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा बरहथवा नगरपालिका रहेको छ ।

Pages

फेसबुक फीड

सूचनाहरु