FAQs Complain Problems

ग्यालरी

यस सर्लाही जिल्लामा राष्ट्रीय परिचय पत्र वितरण  पहिलो नगरपालिका "बागमती नगरपालिका ",मिति २०७७/१०/१८ देखि सुरुवात भएको !

मिति: 02/16/2021 - 14:48
, , , , , , , , , , , , , , , , , ,

बागमती सिंचाइ आयोजनाले बागमती खोलाको पानीलाइ लिफ्टङ गरि माथिल्लो भाग मा पानी लाने ब्यबस्थाको लागि भित्ते नहर को सुरुवात, सर्भे गरेको छ । बागमती नगरपालिका का नगर प्रमुख भरत कुमार थापा ज्यु अब बन्न लागेको भित्ते नहर हरिव नगरपालिका सम्म पुर्‍याउन सम्धित निकाय र जनप्रतिनिधिहरु र स्थानीय बासिनझ सग छलफल गर्नु हुदै ।

मिति: 12/08/2020 - 10:51
, , , , , ,
मिति: 11/27/2020 - 14:05
, , ,
मिति: 05/17/2020 - 11:41
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

निःशुल्क अाँखा जाँच तथा माेतियाविन्दुकाे शल्यक्रिया शिविर श्री नव जनजागरण मा.वि.बागमती न.पा.८ गाजलीचाेकमा २०७६/१०/१८-२५ गते सम्म संचालन गरियाे जसमा ४१६ जनाकाे माेतियाविन्दु शल्यक्रिया गरियाे भने ३००० जनाले अाँखा जाँच गरेका छन।शल्यक्रिया भएकाहरुका लागि निःशुल्क चस्मा अाैषधि वितरण गरियाे ।जिल्लाका बागमती,बरहथवा,बसबरिया पालिकाहरुका ८ स्थानमा छनोट गरि गरिएकाे यश शिविरमा तिलगंगा अाँखा प्रतिष्ठान ,अानन्द संघ, बागमती नगरपालिकाकाे संयुुक्त अायाेजना गरिएकाे हाे।

मिति: 02/06/2020 - 11:40
, , , , , , , , , , , , , , , , , , , , ,

Pages