FAQs Complain Problems

नयाँ सूचना

ग्यालरी

मिति २०७९/१०/२२  को दिन बागमती न. पा १ मिलनचोक गोपाल थापा मगर को घरमा surgery गरेर बाख्राको distocia case सफल गरियो।

मिति: 02/07/2023 - 13:02
, , , , , , , , ,

१) हरिवन नपा र बागमति नपा बिच अग्नि नियन्त्रक संचालनको लागि साझेदारिमा काम गर्ने सहमति ।                                                         

   २)हरिवन नपालाई ७५ हजार घनमिटर (६२५०)ट्रिपर ग्रेभल बिना कर उपलब्ध गराउने सहमति।

     उक्त परिणामको ग्रेभल बाट करिब ३० किमि भन्दा बढि बाटो स्तरोन्नति हुनुको साथै हरिवन नपाको करोड बढि कर बचत हुने ।

    बागमति नपालाई धेरै धेरै धन्यवाद ।।

मिति: 11/16/2022 - 11:32
, ,

महिला तथा बालबालिका शाखाकाे अायाेजनामा मिलनचाेक वडा नम्बर १ श्री जनता मा .वि बिधालयमा,जनबाल कल्याण मा.वि धरहरा बाल क्लब गठन गरियाे ।

तथा बालबालिका शाखाकाे अायाेजनामा जनवालकल्याण मा.वि धरहरामा,नव जनजागरण -८ साेल्टि बालबालिकालाई नैतिक शिक्षा बिषयक बक्तित्वकला प्रतियोगिता सम्पन्न गरियो।

मिति: 10/13/2022 - 11:41
, , , , , , , , , , , , , ,

1.बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।

2.ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि कर्मचारी(वडा सचिब र कम्प्युटर अपरेटर)लाई तालिम र अन्तरक्रिया ।

मिति: 07/01/2022 - 00:34
, , , , , , ,

आज बागमती नगरपालिका महिला बिकास शाखाको आयोजनामा११२औं अन्तर्राष्ट्रिय महिला दिवस "सामाजिक न्याय र लैङ्गकि समानता दिगो बिकासको सुनिश्चितता " भन्न नाराका साथ महिला फुटबल खेलाडी ,सहिद परिवारका दिदिबहिनी , आफ्नो लामो समय पारिश्रमिक योगदान गर्नु भएका स्यमसेबिका,शिक्षिकाहरुलाइ सम्मान गर्दै उपप्रमुखको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो ।

मिति: 03/15/2022 - 09:33
, , , , , , ,

आयोजक -सामुदायिक वन उपोभोक्ता महासंग 

मिति: 03/15/2022 - 09:26
, , , , , , , , , , , , , , , , ,

लैङ्गिक उत्तरदायी बजेट निर्माण,तर्जुमा र कार्यान्वयन सम्बन्धी बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई दुई दिने अभिमुखिकरण तालिम कार्यक्रम

सहजकर्ता :प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र ,मधेश प्रदेश

मिति: 03/15/2022 - 09:02
, , , , ,

 

सर्लाहीको बाग्मती नगरपालिसँगको समन्व्यमा सामुदायीक वनमा आश्रित ५ विपन्न परिवारलाई जिविकोपार्जनको लागि पशुचौपाँया वितरण गरिएको छ ।सामुदायिक वन उपभोक्ता समिति जिल्ला महासंघ सर्लाहीको आयोजनामा राजघाटका ५ ६ र ७ को संयुक्त वडा कार्यालयमा ३ परिवारलाई बाख्रा र २ परिवारलाई बङ्गुर वितरण गरिएको हो ।

मिति: 10/01/2021 - 08:34
, , , , , ,

२०७८/०५/२१ 

मिति: 09/09/2021 - 14:33
, , , ,

मिति २०७८/३/३० गते वुधवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा , लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-११ मा अवस्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयका कक्षा ८ का ५७ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।

मिति: 07/15/2021 - 13:45
, , , , , , , , , , , ,

मिति २०७८/३/५ गते बागमती नगरपालिकामा निर्मित १२१ बिगाहाको  निर्मित  तालमा प्रदेश न २ का आन्तरिक तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र यादव,प्रदेशका सहायक रथी, प्रहरी र सशस्त्र नायव महानिरिक्षक ज्यूहरु , बागमतीका विकास प्रेमी मेयर भरत कुमार थापा र अन्य पालीकाका मेयर ज्यूहरु लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा  तालमा बिपत ब्यावस्थापन तालिम सम्पन्न

मिति: 06/27/2021 - 13:29
, , ,

Pages