FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

बागमती 12 स्थित आर्यघाट निर्माण कार्य शुरु ,सम्पूर्ण सरोकारवाला निकाय हरु समक्ष अनुगमन तथा निरिक्षण गरि सल्लाह सुझाव को अपेक्षा गरिदै ।

७९/८० 05/20/2023 - 09:42

आदरणीय नगर प्रमुख र वडा अध्यक्ष ज्यु लाई सोल्टी बजारको शान्ती सुरक्षाको विशेष निगरानी तथा सुरक्षा व्यवस्थाको लागी प्रहरी चौकी ल्याउन सम्पुर्ण तयारी पुरा गर्नुभएको छ

७९/८० 05/20/2023 - 09:38

नगर प्रमुख भरत कुमार थापा ज्यु को पहलमा बागमती ६मा डिप बोरिङ सिलन्यास गरि पानी निकाल्ने काम गरियो ।

७९/८० 05/20/2023 - 09:35

नगर प्रमुख भरत कुमार थापा ज्यु १६ वर्ष भन्दा मुनीका फुटबल खेलाडी हरुलाई राम्रो सग फुटबल खेल्न हौसला प्रदान गर्नु हुदै ।

७९/८० 05/20/2023 - 09:34

कुमारी बैंकको शाखा कार्यालय सोल्टी बजारमा खोल्नको लागि बैंकका प्रतिनिधि लगायत प्रदेश सभा सदस्य जवाहर कुशवाहा र नगर प्रमुख भरत कुमार थापा ज्यु र अन्य जनप्रतिनिधी उपस्थितमा छलफल गरि छिट्टै बैंकको शाखा संचालन गरिने समझदारी भयो ।

७९/८० 05/20/2023 - 09:29

बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।

७९/८० 05/20/2023 - 09:26

अनुगमनको क्रममा बागमती नगर पालिकाको ब्यापाररीक केन्द्र सोल्टी बजारमा निमार्ण कार्यको अनुगमन गर्नुहुदै नगर प्रमुख भरत कुमार थापा ज्यु ।

७९/८० 05/20/2023 - 09:15

जनगुनासो सुन्नु हुदै नगर प्रमुख भरत कुमार थापा ज्यु वडा नं २ आदर्श नगर ।

७९/८० 05/20/2023 - 09:13

बागमती नगरपालिकाको उपप्रमुख श्री लिला कुमारी मोक्तान ज्युको बिशेष पहलमा बागमती नगरपालिका वडा नं. १२ निवासी श्री बुद्धिमान गोले ज्युलाइ व्हिल चेयर बितरन गर्नुहुँदै ।

७९/८० 05/20/2023 - 09:07

लोकसेवा तथा शिक्षक तयारी कक्षा संचालन

७९/८० 05/20/2023 - 09:06

११ नम्बरमा छुटेको सम्पुर्ण बाटो पिच हुदै साथै बागमती नगरपालिकाको निर्माणाधीन नगर गौरवको आयोजना मानव निर्मित भरत ताल प्रवेश गर्ने मुख्य मार्ग पूर्व-पश्चिम लोकमार्गको बाग्मती पुल देखि भरत ताल सम्मको सडक कालोपत्रेको काम हुँदै ॥

७९/८० 05/20/2023 - 09:03

र्लाहीको बागमती नगरपालिकाले सबै शिक्षकलाई दश दिने आधारभूत डिजिटल साक्षरता कक्षा संचालन गरेको छ !

७९/८० 05/20/2023 - 08:56

७ चैत्र ०७९ मधेश यात्रा ।

७९/८० 05/20/2023 - 08:50

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना-BM/WORKS/NCB/ 5A &5B 2079/080

05/19/2023 - 11:50

नतिजा प्रकाशन सम्बन्धमा-पशु चिकित्सक

05/12/2023 - 15:10

बागमती नगरपालिकाद्वारा आयोजित "नमुना पहरी बस्ती हस्तान्तरण तथा सहभोज कार्यक्रम" मा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ट ज्यू बाट उद्घाटन सहित घरको सांचो हस्तान्तरण ।

७९/८० 04/29/2023 - 16:07

ठेक्का सम्झौताको जान्कारी सम्बन्ध्मा-BM/WORKS/NCB/04/079/080

04/28/2023 - 13:36

बिसयगत समितिका काम,कर्तव्य र अधिकारहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।

७९/८० 04/25/2023 - 22:25

प्राकृतिक स्रोत तथा वित्त  व्यवस्थापन आयोग को गोष्ठी

७९/८० 04/24/2023 - 21:04

करार कर्मचारी पदपूर्ति सम्बन्धमा- पशु चिकित्सक

04/23/2023 - 16:38

नगरभित्र संचालित सहकारी संस्था सबै-विवरण उपलब्ध गराउने सम्बन्धमा ।

04/23/2023 - 16:08

रेल योजना कार्यालय , लालबन्दी, सर्लाही द्वारा "ऎलानी जग्गाहरु सम्बन्धी सूचना" ।

04/13/2023 - 15:26

Invitation for Bids NoBM/WORKS/NCB/5A/2079/080 & Invitation for Bids NoBM/WORKS/NCB/5B/2079/080

04/12/2023 - 10:15

विभिन्न मंत्रालय,विभाग, कार्यालय, आदिका WEBSITE LINK.

७९/८० 04/12/2023 - 04:31

ठेक्का समझौता गरिएको सम्बन्धमा -BM/WORKS/NCB/02/2079/080 & BM/WORKS/NCB/03/2079/080

04/11/2023 - 15:39

लोकसेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन समबन्धि सूचना

04/11/2023 - 11:13

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना -BM/WORKS/NCB/04/2078/079

04/10/2023 - 11:12

बागमती आर्यघाट निर्माण कार्यको शिल्यान्यास कार्यक्रम

७९/८० 04/08/2023 - 12:25

आमंत्रण

04/07/2023 - 12:44

ठेक्का समझौताको जानकारी सम्बन्धमा -BM/WORKS/NCB/01/2079/080

04/07/2023 - 12:26

Pages