FAQs Complain Problems

नयाँ सूचना

ग्यालरी

चौथौ संबिधान दिवस कार्यक्रममा दिप प्रज्वलन गरि संविधानको उपलब्धि तथा नगरपालिकाले गरेका बिशेष उल्लेखनिय कार्यको जानकारी गराउदै मेयर श्री भरत कुमार थापा ज्यु !

मिति: 09/20/2018 - 11:34
, , ,

बागमती नगरपालिकाद्वारा नव दम्पतिलाई शुभकामना कार्ड प्रदान गरिने भएको छ |

मिति: 08/27/2018 - 17:02

बागमती नगरपालिकाले प्रत्येक गर्भवती महिलालाई स्वास्थ्य संदेश मुलक शुभकामना कार्ड वितरण गरिने भएको छ |

मिति: 08/27/2018 - 17:00

यस नगरपालिकाले विपन्न नागरिक दीर्घ रोगीहरुलाई औषधीमा ५० % अनुदान उपलब्ध गराउने भएको छ |

मिति: 08/27/2018 - 16:56

आज मिति २०७५/०४/०६ गते का दिन कृटिभ युथ क्लुब बागमती संयोजक सन्तोस गदाल तथा बागमती नगरपालिका शिक्षा शाखा को प्रमुख श्री ओम कार्की ज्यु को पहल मा उदाउदो युवा ब्यबसायि ,समाज सेवि उत्तम खड्का ज्यु ले ५० थान टाइ, बेल्ट श्री काली भैरबी प्राबी बानपा १ लाई सहयोग गर्नु भएको छ !

मिति: 07/22/2018 - 20:15
, , , ,

बागमती नगरपालिका कर्मैया स्वास्थ्य चौकी अन्तर्गत बर्थिङ सेन्टर मा स्वास्थ्य कर्मी मुना रानभाट र रिता बिश्वकर्मा को सहजीकरनमा नर्मल डेलिभरी बागमति नगरपालिका वडा नं १२ को बुद्दिमान बोट र सरिता बोट कोछोरो ( शिशु ) जन्मिएका छन !

मिति: 07/21/2018 - 16:42
,

Pages