बागमती नगरपालिकाले गरेको उल्यखनिय कार्यहरु:
१) ७५ सय घरधुरी सुकुम्बासी समस्या समाधान,
२) सामुदायिक बिधालयमा आमोल परिवर्तन सबै सामुदायिक बिध्यालयमा भौतिक पुर्वाधारमा सुधार तथा गुणस्तरिय शिक्षा संचालन , (बिद्यार्थीको रोजाइ अनुसारअंग्रेजी माध्यम को ब्यबस्था) सामुदायिक बिधालयमा मन्टेश्वरी कक्षा संचालन
३) नगर भित्र ३ वटा प्राबिधिक बिध्यालय संचालन गर्न सफल,
1. सिभिल इन्जिनियरिङ
2. पशु विज्ञान
3. वाली विज्ञान
४) सुत्केरी सुरक्षा पोषण भत्ता छोरा जन्मे ३ हजार छोरी जन्मे ५ हजार ,
५) पशु सुत्केरी भत्ता १००० प्रती ब्येद,