नयाँ सूचना
' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम
मिति २०७८/३/३० गते वुधवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा , लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-११ मा अवस्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयका कक्षा ८ का ५७ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।
मिति २०७८/३/२० गते आइतवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका उप- प्रमुख लिला कुमारी मोक्तान , विभिन्न वडाका प्रतिनिधिहरु लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-५ मा अवस्थित जनता नमुना माध्यमिक विद्यालयका कक्षा ८ का ५१ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।
आज मिति २०७८/३/१८ गते शुक्रवारको दिन सर्लाही जिल्ला क्षेत्र नम्बर ०३(क) का प्रदेश सभा सदस्य माननीय डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा ,उप- प्रमुख लिला कुमारी मोक्तान ,बसन्त भट्टराई लगाएतका आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा बागमती नगरपालिका वडा नं-८ मा अवस्थित नव जन जागरण माध्यमिक विद्यालयका कक्षा ८ का ६५ जना छात्राहरुलाइ प्रदेश न २ को ' मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ 'अभियानको साइकल वितरण कार्यक्रम सम्पन्न ।