FAQs Complain Problems

नगरपालिकाका निर्णयहरु

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

छात्रवृत्ति वितरणपछि बाँकी रहेको केही बिधालय पोशाक आर्थिक रुपमा बिपन्न परिवारको छात्रहरुलाई यस १२ नं.वडाका वडा अध्यक्ष श्री ओम बहादुर श्रेष्ठद्वारा बितरण कार्य सम्पन्न। मिति-२०७६/१०/२३

७६/७७ 02/23/2020 - 12:35

दादुरा रूबेला खोप अभियान सम्बन्धि पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम ,बागमती नगरपालिका दादुरा रुबेला खाेप अभियान

७६/७७ 02/23/2020 - 12:31

IEE Notice for Bagmati Fun Park and Resort, Ward no.11

02/19/2020 - 11:21

जिल्ला दर रेट

02/14/2020 - 13:07

कर ,दस्तुर ,राजस्व रेट,सम्पति कर ,अन्य २०७६/७७

७६/७७ 02/09/2020 - 15:44 PDF icon करका दर रेट हरु1..........pdf

नगरप्रमुख ज्यूबाट बिभिन्न बिध्यालय अनुगमन तथा गुनासो संकलन |

७६/७७ 02/09/2020 - 15:25

तिलगंगा आँखा प्रतिष्ठान र बागमती नगरपालिकाकाे सयुत्त आयाेजना(शंखरपुर)

७६/७७ 02/06/2020 - 11:40

तिलगंगा आँखा प्रतिष्ठान र बागमती नगरपालिकाकाे सयुत्त आयाेजनामा माेतियाविन्दु छनोट शिविरमा ६४० जनाकाे आँखा जाँच जसमध्य ९४ जना माेतियाविन्दु(राजघात )

७६/७७ 02/06/2020 - 11:36

चौथो राजष्री जनक कप फुटबल प्रतियोगिता -२०७६

02/06/2020 - 11:25

प्रदेश २ को मुख्यमंत्री बेटी पढाऊ, बेटी बचाऊ अभियानमा नगरपालिकाको साथ

७६/७७ 02/06/2020 - 11:18

आज मिति २०७६/१०/१२ गते बागमती नगरपालिका कर्मैया सर्लाहीमा Icid Nepal र बागमती नगरपालिकाको सहकार्यमा महिला, दलित, जनजाती, पिक्षडा वर्ग र सामाजिक बिकाशका क्षेत्र मा गरिएका कार्य सम्बन्धि उपमेयर संग आज कार्यक्रम सम्पन्न भएको छ !

७६/७७ 01/29/2020 - 11:18

नि:शुल्क आखाँ उपचार तथा मोतिया बिन्दु अप्रेशन

01/29/2020 - 11:15

नि:शुल्क छोरी शिक्षा बिमा शिविर तथा स्वास्थय परिक्षणमा सहभागी हुने बारे

01/29/2020 - 11:13

बागमती नगरपालिका जनप्रतिनिधि र कर्मचारीले सरकारी विद्यालयमै आफ्ना सन्तान पढाउने शपथ खाएका छन् !

७६/७७ 01/06/2020 - 19:46

सामुदायिक स्वास्थ्य इकाईकाे समुद्घाटन गर्नुहुदै बागमती नगरपालिकाका मेयर भरत कुमार थापा

७६/७७ 01/06/2020 - 19:37

भरत कुमार थापा ज्युले आज नगर बिकास कोष संग दुइ पक्षीय सम्झौता गर्नु भएको छ

७६/७७ 12/29/2019 - 15:42

बागमती नगरपालिका

७६/७७ 12/22/2019 - 11:59

बागमती नगरपालिकाको मेयर भरत कुमार थापा ज्युको अथक प्रयास मा बरहथावा न.पा मा सोती ब्यारेज निर्माण सम्पन्न भएको छ ! ब्यारेज उत्घाटन गर्ने क्रममा प्रमुख अतिथि थापालाई स्थानिय कृषकहरुले २५ किलो को माला लगाई सम्मान तथा धन्यवाद ब्यक्त गरेका थिय !

७६/७७ 12/22/2019 - 11:57

मेयर श्री भरत कुमार थापाद्वारा पशु सेवा केन्द्र उदघाटन बागमती वडा न ६ खाल्टे

७६/७७ 12/17/2019 - 13:18

Invitation For Bids{Publication Date:10/12/2019

12/11/2019 - 11:32

FCHV day celebration in Bagmati municipality ,Sarlahi.

७६/७७ 12/11/2019 - 10:30

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि माननीय श्री रामेश्वर राय यादव ज्युलाइ बागमती नगरपालिकामा स्वागत तथा मायाको चिनो प्रदान गर्नुहुदै नगर प्रमुख भरत कुमार थापा ज्यु !

७६/७७ 12/11/2019 - 10:26

अपाङ्गता भएको व्यक्तिको परिचयपत्र पाउनको लागि दिने निवेदनको ढाँचा

७६/७७ 12/05/2019 - 10:59 PDF icon appang.PDF

बिबरन

12/03/2019 - 21:48

बिबरन पठाएको

12/03/2019 - 21:47

BAGMATI MUNICIPALITY PROFILE

11/29/2019 - 13:28

अन्तिम नतिजा प्राकाशन MIS OPERATOR ,FIELD ASSISTANT

11/21/2019 - 13:26

MIS OPERATOR AND FIELD ASSISTANT INTERVIEW

11/12/2019 - 15:33

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारको माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको बागमती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ ।

७६/७७ 11/06/2019 - 09:38

लिला कुमारी मोक्तान

10/21/2019 - 12:46

Pages

//